विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

गायक नारायण पौडेल र गायिका सविता ढुङगानाको तिजको ‘साहै रमाइलो ’ ( हेर्नुहोस भिडियो )

  • 138
  •  
  •  
  •  
  •  
  •  
  •  
    138
    Shares

एस वि एस एस म्युजिक प्रालीको प्रस्तुतिमा गायक नारायण पौडेल र सुमन महतको संयुक्क्त तीजको गीत ‘साहै रमाइलो ’ गीतमा गायक नारायण पौडेल र गायिका सविता ढुङगानाको आवाज रहेको गीत बजारमा आएको छ । समय र परिस्थितीले गर्दा आफनी माइती घर जान नपाएका चेलीहरुको गुनासो तिज गीतमा समेटिने छ । आफनी मायालु सगैँ गीतमा रमाउन गायक चाहेका छन ।

नारायण पौडेल को शब्द तथा मौलिक लय सिर्जना रहेको छ । विशेषत मौलिक भाकालाई निकै प्राथमिकता दिने सर्जकको रुपमा नारायण रहेका छन । सुमन वाग्लेको छायाँकन , असोक रन्जितको सम्पादनमा गीतको भिडियो रहेको छ । सुमन महत , चन्चली लामा, विक्रम गौत्तम र वर्षा लामाले अभिनय गरेका छन्। भने भिडियोलाई निर्देशक अमर कृष्ण चन्दले निर्देशन गरेका छन ।

हेर्नुहोस भिडियो

 

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  • 138
  •  
  •  
  •  
  •  
  •  
  •  
    138
    Shares
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time