विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

म्युजिक नेपालका सञ्चालक थापा पक्राउ

  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

काठमाडौं, २९ वैशाख। म्युजिक नेपालका सञ्चालक उज्ज्वल थापा पक्राउ परेका छन्। आईतबार प्रहरीले सञ्चालक थापालाई अनामनगरबाट पक्राउ गरेको हो ।

सरिता सिलवालले जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको महानरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले बताए। फिल्म मखमली–मखमली २ की निर्मात्री सिलवालले गीत चोरीको आरोप लगाएकी छिन्।

छायांकनमा रहेको फिल्मको गीतलाई थापा आफैले म्यूजिक भिडियो बनाएर युट्युबमा हालेको निर्मात्री सरिताको आरोप छ। अहिले दुवै पक्षलाई राखेर छलफल भइरहेको प्रहरीले जनाएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time