Monday, September 21, 2020

‘भाइरल जोडि’ले खेले ‘मेरी बास्सै’ !

प्रतिभा चौधरी र बखत बिष्टको ‘भाइरल जोडी’ले ‘मेरी बास्सै’को नयाँ एपिसोडमा अभिनय गरेका छन् । पारिवारले आफ्नो सम्बन्धलाई अस्विकार गरेपछि काठमाडौँ आएका बखत र प्रतिभालाई युट्युबले भाइरल बनाएको हो । मेरी बास्सैका निर्देशक एवं कलाकार बल्छी धुर्वे र राजु मास्टरले ‘भाइरल जोडि’लाई अभिनय गर्ने अवसर दिएका हुन् ।

उनीहरु अभिनित मेरी बास्सैको नयाँ एपिसोडले युट्युबमा भ्युज बटुलिरहेको छ । भाइरल जोडिसँगै मरिचमान श्रेष्ठ बल्छी धुर्वे, राजु मास्टर, लेखान्त भुषाल, शाहिल वलि, सुरविर पण्डित लगायतले पनि अभिनय गरेका छन् ।

यसअघि ‘भाइरल ब्वाई’ अशोक दर्जीलाई लिएर पनि ‘मेरी बास्सै’मा एउटा पुरै एपिसोड सुट गरिएको थियो । त्यस्तै ‘भद्रगोल’ले पनि झक्कड थापा र नरेश पातलीलाई लिएर अभिनय गराएको थियो । पछिल्लो समय भाइरल जोडिलाई लिएर टेलिसिरियलमा अभिनय गराउने होडबाजी नै चलेको छ ।

  • 39
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    39
    Shares
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

comment

विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  • 39
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    39
    Shares