18 C
Nepal
Wednesday, October 4, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

३ महिना भित्र अनलाइन नविकरण गर्नुपर्ने (पत्र सहित)

मुख्य समाचार३ महिना भित्र अनलाइन नविकरण गर्नुपर्ने (पत्र सहित)

काठमाडौ ४ साउन ।

असार मसान्तसम्म दर्ता भएका अनलाइनहरु ३ महिनाभित्र अनिवार्य नविकरण गर्नुपर्ने भएको छ ।

अनलाइन सञ्चारमाध्याम पहिलो संसोधन निर्देशिका २०७३ को मुल निर्देशिकाको दफा ६ उपदफा १ मा रहेको ब्यवस्था अनुसार संसोधन गर्नुपर्ने सुचना बिभागद्धारा जारी सुचनामा उल्लेख गरिएको छ । निर्देशिकामा भएको ब्यवस्थाअनुसार प्रत्येक बर्ष समाप्त भएको ३ महिनाभित्र नविकरण गरिसक्नपर्ने सुचना बिभागले जनाएको छ । एक सुचना जारी गरि बिभागले २०७४ साल असार मसान्त सम्म दर्ता भइ प्रमाणपत्र लिएका अनलाइनहरुलाइ असोज मसान्तभित्र अनलाइन सञ्चारमाध्याम पहिलो संसोधन निर्देशिका २०७३ को दफा ६ उपदफा २ मा उल्लेख भएको कागजात पेस गरि नविकरण गर्नको लागी आग्रह गरेको हो ।

5.8kViews

Check out our other content

Check out other tags:

Most Popular Articles