20.3 C
Nepal
Saturday, September 23, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

संसद बैठक फेरी ४ बजे बस्ने

मुख्य समाचारसंसद बैठक फेरी ४ बजे बस्ने

काठमाडौं, १२ जेठ  ।

संसद बैठक दिउँसो ४ बजेसम्मको लागि स्थगित भएको छ । स्थानीय तहको संख्या बढाएको विषयमा असहमति जनाउँदै आएको एमालेको अवरोधका कारण बैठक स्थगित गरिएको हो । बैठक सुरु हुने बित्तिकै एमाले सांसदहरु आफ्नो ठाउँबाट उठेर विरोध जनाएपछि बैठक ४ बजेसम्मका लागि स्थगित गरिएको हो ।

705Views

Check out our other content

Check out other tags:

Most Popular Articles