0
Share
पिसाबबाट फोन चार्ज हुन्छ भन्दा अचम्म लाग्न सक्ला तर अब यो सत्यतामा परिणत भएको छ । ब्रिटेन को ब्रिस्टल रोबोटिक्स ल्यावका वैज्ञानिकहरु यस कार्यमा जुटिरहेका छन् । कुनैबेला पिसाबबाट बिद्युतशक्ती निस्किन्छ भनेका बैज्ञानिकहरुले यो प्रमाणित गरेका हुन् ।
कसरी निश्किन्छ बिजुली ??
यस प्रयोगमा पहिले वैज्ञानिकहरुले इलेक्ट्रो(एक्टिव सूक्ष्मजीव लाइ एउटा सिलिन्डरमा भरे जुन जिव फोहोर अर्थात पिसाबमा पाइन्छ । त्यसपछी त्यस जिवले इलेक्ट्रोन निर्माण गर्नेछ जसले बिद्युतशक्ती पैदा गर्दछ ।
कसरी हुन्छ पिसाबबाट फोन चार्ज ??
२ लिटर पिसाबमा ३०–४० मिलिबाट बिद्युतशक्ती उत्पादन हुन्छ । यस बिजुलीलाइनै कन्ट्रोलरबाट फोन रिचार्ज गर्न वा बिजुली बाल्न सकिन्छ ।
एजेन्सीको सहयोगमा सुजन प्रेमी
6.3kViews