20.3 C
Nepal
Saturday, September 23, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

फरार लुटेरा पक्राउ

मुख्य समाचारफरार लुटेरा पक्राउ

भक्तपुर, १७ कात्तिक

गत साउन २७ गते काठमाडौँबाट भक्तपुर जानु छ भन्दै खरिपाटी ल्याएर ट्याक्सी चालक लुटेकर फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ उर्लाबारी घर भई काभ्रे बनेपा बस्ने वर्ष २६ को माधवराज गौतम र फरार रहेका काभ्रे चौरीपोखरी–९ बस्ने २७ वर्षीय रामशरण गौतमलाई प्रहरीले पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभयो ।

काठमाडौँ–७ कुमारीगाल बस्ने २६ वर्षीय सुमन दंगालको बा २ ख १२४९ नम्बरको ट्याक्सीमा भक्तपुरको खरिपाटीस्थित मुहान पोखरी ल्याएर चालकलाई दुईजनाले लुटपाट गरी फरार भएका थिए ।

निजहरुले चालकको साथमा रहेको नगद रु पाँच हजार ९७०, चाँदीको सिक्री, मोबाइल, सुनको मुन्द्रालगायतका सामग्री लुटपाट गरेको प्रहरीको भनाइ छ ।

675Views

Check out our other content

Check out other tags:

Most Popular Articles