20.3 C
Nepal
Saturday, September 23, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

पञ्चासे मा.वी को बार्षिकोत्सव सम्पन्न

मुख्य समाचारपञ्चासे मा.वी को बार्षिकोत्सव सम्पन्न
तस्बिर: डिल बहादुर लामा

दुईपिपल –नुवाकोट) ३ फागुन
नुवाकोटको दुइपिपल ९ डाडाखर्कमा रहेको श्री पञ्चासे माध्यामिक विद्यालयको ४१ औ बार्षिक उत्सव समारोह सम्पन्न भएको छ ।   विद्यालय व्यवस्थापन समितिका नवनिर्वाचित  अध्यक्ष दिपेश घलान लामाको अध्यक्षता र रातमाटे स्रोत केन्द्रका स्रोत ब्यक्ति बद्री प्रसाद शर्माको  प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा   पर्यटन क्षेत्रमा निरन्तर लाग्नुभएका पर्यटन ब्यवसायी  जगत बहादुर घलान लामा लगाएत विभिन्न संघसंस्था का प्रतिनिधीहरुको उपस्थित रहेको थियो । कार्यक्रममा जग्गा दाता स्वर्गीय राम बहादुर पौडेलको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो भने सोही समारोहमा कुमारी गाउँ विकास समितिका समाजसेवी बुद्धिजीवी तथा पर्यटन क्षेत्रमा निरन्तर लाग्नुभएका पर्यटन ब्यवसायी जगत बहादुर घलान लामाले विद्यालयलाई कम्प्युटर लगाएत बिविध  सामग्री दिने  र ,सुरक्षा बार बनाईदिने  पत्र मार्फत प्रतिज्ञा गर्नु भएको थियो । यस्तै सोही कार्यक्रममा  सास्कृतिक र विभिन्न खेल प्रदर्शन गरिएका खेलाडी विद्यार्थीहरुलाई  प्रधानाध्यापक रामेश्वर रिजाल ,अध्यक्ष ,र युवा शिक्षक समीर तामाङले पुरस्कार बितरण गर्नु भएको दुईपिपल बाट डिल बहादुर लामाले जानकारी दिनुभयो ।

5.5kViews

Check out our other content

Check out other tags:

Most Popular Articles