17.3 C
Nepal
Thursday, October 5, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

टर्कीको मन्त्रिपरिषद्मा एघार मन्त्री फेरिने

समाचारअन्तर्राष्ट्रियटर्कीको मन्त्रिपरिषद्मा एघार मन्त्री फेरिने

अङ्कारा, ५ साउन ।

टर्कीका प्रधानमन्त्री बिनाली यिल्डिरीमले ११ मन्त्री फेर्ने बुधबार घोषणा गर्नुभएको छ ।
हालै २७ सदस्यीय मन्त्रीमण्डलबाट उहाँले ११ मन्त्री परिवर्तन गर्न लाग्नुभएको बताइएको छ ।
राष्ट्रपति रेसिप तायिप एर्डोगानसँगको आकस्मिक भेटवार्तापछि प्रधानमन्त्रीले मन्त्रिपरिषद् फेरबदल गर्ने घोषणा गर्नुभएको हो ।
नयाँ मन्त्रिपरिषद्मा पाँच जनालाई उपप्रधानमन्त्री बनाइएको छ । उपप्रधानमन्त्री हुनेहरूमा बेकिर बोज्डाग, मेहमेट सिम्सेक, फिक्रि इसिक, रिसिप अक्डाग र हाकान काभुसोग्लु रहनु भएको छ । उनीहरूमध्ये अहिले चार जनालाई मात्रै नियुक्त गर्नुभएको छ ।
स्थानीय समयानुसार बुधबार मध्याह्न १२ बजे राष्ट्रपति र प्रधानमन्त्रीबीच राजधानी अङ्कारामा रहेको राष्ट्रपति भवनमा आकस्मिक भेटवार्ता भएको थियो ।

1.7kViews

Check out our other content

Check out other tags:

Most Popular Articles