विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

एक्ला भए मदनकृष्ण, क्यान्सर पीडित पत्नीको निधन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कलाकार मदनकृष्ण श्रृेष्ठलाई पत्नीशोक परेको छ । लामो समय देखि क्यान्सरको उपचार गराइरहेकी श्रेष्ठ पत्नी यशोदा श्रेष्ठको सोमबार रात्री ११ बजे निधन भएको हो । क्यान्सरले ग्रसित यशोदालाई किमो दिँदै आइएको थियो तर सोमबार उपचारको क्रममा हरिसिद्धि क्यान्सर अस्पतालमा उनको निधन भएको हो ।

[dropcap][/dropcap]

क्यान्सरको अन्तिम स्टेजसम्म आइपुग्दा उनको दुबै खुट्टा नचल्ने भएको थियो । उनको विहान १० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने तयारी गरेको पारिवारिक स्रोतले जानकारी दिएको छ । मदनकृष्ण आफै पनि दुर्लभ रोग पार्किन्सन बाट पीडित छन् । उनीहरुका एक छोरा र एक छोरी छन् ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...