विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

आईपीएल २०१९: सन्दिप लामिछानेकाे सुरूवाती खेल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिगमा सन्दीप लामिछाने समावेश भएका छन्

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापीटल्सबाट मैदान उत्रिएका छन । दिल्लीको घरेलु मैदानमा भएको कलकत्ता नाइट राइडर्स विरुद्धको खेलमा सन्दीप मैदान उत्रिएका हुन् ।

यसअघिका दुई खेल लगातार मैदानबाहिर रहेका सन्दीप आईपीएलको यो सिजनको पहिलो खेल हाे ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time