Friday, September 25, 2020

काठमाडौंमा अवैध हतियार राख्नेकाे संख्या बढ्दाे

काठमाडौँ ५ वैशाख । काठमाडौँ उपत्यकामा मात्र १३ हजार मानिसहरुले लाईसेन्स प्राप्त हतियार राखेका छन् ।
तर, ती हरियार नवीकरण भए–नभएको र को–कोसँग छ भन्ने सरकारी निकायलाई नै जानकारी छैन ।

सरकारले १० वर्षसम्म पनि व्यक्तिसँग भएका निजी हतियारको लागत संकलन गर्न नसकेको हो । जुनसुकै जिल्लाबाट हतियार नविकरण गर्न मिल्ने कानुन भएकाले पनि विवरण संकलनमा कठिनाइ भएको छ ।

यस्तै, नविकरण नभएका हतियारार प्रशासनलाई जानकारी नहुने भएकाले अवैध रुपमा हतियार राख्ने बढिरहेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

  • 188
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    188
    Shares
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  • 188
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    188
    Shares