विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

ओली भन्छन् सांस्कृतिक विविधता नेपालको पहिचान हाे

  • 50
  •  
  •  
  •  
  •  
  •  
  •  
    50
    Shares

काठमाडौँ, २३ फागुन। प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक विविधतानै नेपालीको प्रमुख पहिचान रहेकाे बताउनुभएको छ । ग्याल्बो ल्होसारको उपलक्ष्यमा आज एक शुभकामना सन्देश लेख्दै प्रधानमन्त्री ओलीले सो कुरा भन्नु भएकाे हो ।प्रधानमन्त्री ओलीले नेपालको भूगोलमा १२५ जाति र १२३ भाषा बोल्ने मानिसको बसोबास हुनु आफैँमा गौरवको विषय भएको उल्लेख गर्नुभयो । “नेपाल आफैँमा एउटा सङ्ग्रहालय हो । यस भूगोलमा यति धेरै सांस्कृतिक विविधता छ, जो अन्यत्र पाइँदैन”, प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ, “यी विविधतालाई संरक्षण गर्न सरकार सधैँ सकारात्मक छ ।”

यस्तै उहाँले ग्याल्बो ल्होसार मनाउने सबै समुदायलाई सुख, शान्ति र उत्तरोत्तर प्रगतिको कामना पनि गर्नुभएको छ ।


  • 50
  •  
  •  
  •  
  •  
  •  
  •  
    50
    Shares
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time