Thursday, October 1, 2020

किन दियाे सरकारले बिहीबार सार्वजनिक बिदा ?

बिस्वास न्युज , काठमाडौं– सरकारले मंसिर २६ गते अर्थात बिहिबार देशभर सार्वजनिक विदा दिने भएको छ ।

बिहिबार उधौली पर्व, धान्यपुर्णिमा र योमरीपुन्हि परेकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । हिन्दु धर्मावलम्वीले धान्यपूर्णिमा, किराँत समुदायले उधौली पर्व तथा नेवारी समुदायले पनि योमरी पूर्णिमा मनाउने भएकाले सरकारले बिहीबार सार्वजनिक बिदा दिएको हो ।

त्यस्तै सरकारले क्रिसमस, तमु, सोनाम, र ग्याल्बो लोछार, माघी पर्वलगायतका पर्बहरुमा समेत बिदा दिने भएको छ । उधौली पर्व, धान्यपुर्णिमा र योमरीपुन्हि पर्व एक दिन परेकाले सरकारले सार्वजनिक बिदा दिने भएको छ ।

  • 19.7K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    19.7K
    Shares
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  • 19.7K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    19.7K
    Shares