20.3 C
Nepal
Saturday, September 23, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

रहेनन् प्रस्तोता तथा गायक बासुदेव ,

जीवनशैली/स्वास्थ्यरहेनन् प्रस्तोता तथा गायक बासुदेव ,

काठमाडौं, १२ असोज ।
कुषल कार्यक्रम प्रस्तोता तथा गायक बासुदेव मुनालको निधन भएको छ । घाँटीमा भएको क्यान्सर (पाइरोपÞmोम साइनस) को उपचारमा रहनुभएका मुनालको ६८ वर्षको उमेरमा भक्तपुर क्यान्सर अस्पतालमा निधन भएको मुनालका छोरा मोहितले जानकारी गराउनुभएको छ । सुरीलो स्वरका धनी तथा रेडियो नेपालको बाल कार्यक्रम प्रस्तोता मुनालको ११ वर्षअघि लडेर ब्रेन ह्याम्ब्रेजसमेत भएको थियो । मुनाल रेडियो प्रस्तोतासँगै गीतकार र गायक पनि हुनुहुन्छ । मुनालका पानी खाने निउँले तिम्रो घरमा आउँला, लालुपाते फुलेर लाल भयो, बाँसुरीको धुनमा मादलुको तालमा, झम झम इष्टकोट लगाएतका गितहरु चर्चीत भएका छन् । मुनालको निधनप्रती आफुहरु मर्माहत भएको रेडियो नेपालका उपनिर्देषक टिका भण्डारीले दुख ब्यक्त गर्नुभएको छ ।
तस्बिर श्रोत:- फेसबुक

5.6kViews

Check out our other content

Check out other tags:

Most Popular Articles