विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

जेलभित्र झडप हुँदा चार कैदीको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

लापाज, १२ चैत – बोलिभियाको एक कारागारमा शनिबार साँझ कैदी कैदीबीच भएको झडपमा चार जना बन्दीको मृत्यु भएको छ ।

सो झडपमा परी अन्य १० जना घाइते भएका छन् । अधिकारीले जानकारी दिएअनुसार बोलिभियाको पूर्वी सहरस्थित सान्ता क्रुजमा रहेको एक जेलमा सो झडप भएको थियो ।

यस घटनामा परी चार प्रहरी अधिकारी र छ जना कैदी घाइते भएका प्रहरी प्रमुखले जानकारी दिएका छन् । सो जेलमा गत हप्तामात्र पनि यस्तै झडप भएको थियो ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...