Monday, September 21, 2020

फेवातालमा पल्टिए ५० डुङ्गा

पोखरा, २९ बैशाख। एक्कासी चलेको हावाहुरीका कारण पोखराको फेवातालमा डुङ्गा डुबेका छन्। आईतबार दिउँसो आएको हावा हुरीले फेवातालमा छाल आएपछी डुङगा डुवेका हुन्।

केहीसमयसम्म चलेको हुरीका कारण बाराही घाट र तालबाराही मन्दिर छेउ पार्किङ गरी राखिएका ५० भन्दा बढी डुंगा पल्टिएका हुन्। दर्शनका लागि मन्दिर पुगेका दर्शनार्थी तालमा आएको छालका कारण रोकिएका थिए।

फेवातालमा डुंगा पल्टिएपछि रेस्क्यु टावरका शसस्त्र प्रहरीले उद्धार गरेका छन्। हावाहुरी चल्ने संकेत देखिएपछि डुंगा सञ्चालनमा रोक लगाइएको थियो। मावनीय क्षति नभएको वडा प्रहरी कार्यालय बैदामका डिएसपी कोमल शाहले जानकारी दिए ।

  • 10
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  • 10
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares