17.3 C
Nepal
Thursday, October 5, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

विशेष अदालतबाट चक्रे मिलनलाई सफाइ

Facebookविशेष अदालतबाट चक्रे मिलनलाई सफाइ

विशेष अदालतले काठमाडौंका गुन्डा नाइके चक्रे मिलनलाई सम्पत्ति शुद्धीकरणको अभियोगबाट सफाइ दिएको छ ।

विशेष अदालतका सदस्यहरू रत्नबहादुर बागचन्द, चण्डीराज ढकाल र प्रमोदकुमार श्रेष्ठको इजलासले चक्रे मिलनसहित २ जनामाथि सम्पत्ति शुद्धीकरण विभागको आरोपमा दाबी नपुग्ने फैसला सुनाएको हो।

चक्रे मिलनसहित ५ जनाविरुद्ध २०७० जेठ ५ मा छुट्टाछुट्टै रूपमा सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको थियो।

विभागले ७ करोड रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको अभियोगमा चक्रे मिलनलाई सम्पत्ति शुद्धीकरणको मुद्दा चलाएको थियो।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

1.2kViews

Check out our other content

Check out other tags:

Most Popular Articles