20 C
Los Angeles
Thursday, June 8, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

प्रदेश चलाउन सरकारले १५ सय कर्मचारी खटाउँदै

Facebookप्रदेश चलाउन सरकारले १५ सय कर्मचारी खटाउँदै

सरकारले सातवटा प्रदेशमा प्रदेश सरकार चलाउन तत्काल करिब १ हजार ५ सय कर्मचारी खटाएको छ ।

प्रदेशमा खटिने कर्मचारीहरु प्रदेश प्रमुखको कार्यालय, प्रदेश मन्त्रिपरिषद तथा मुख्य मन्त्रीको कार्यालय, प्रदेश मन्त्रालय तथा प्रदेशसभा सचिवालयमा जाने भएका छन् ।

सरकारले प्रदेश प्रमुखको कार्यालय तथा प्रदेश मुख्य मन्त्रीको कार्यालयको संठगनात्मक संरचना पनि तयार गरेको छ ।

सामान्य प्रशासन मन्त्रालयले सातवटा प्रदेशमा करिब तीन हजार कर्मचारी आवश्यक पर्ने अनुमान गरेको छ ।
त्यसमध्ये तत्काल अस्थायी व्यवस्थापनका लागि करिव १ हजार ५ सय कर्मचारी खटाईएको मन्त्रालयका कर्मचारीहरु बताउँछन् ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

2.2kViews

Check out our other content

Check out other tags:

Most Popular Articles