17.3 C
Nepal
Thursday, October 5, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

प्रधानमन्त्री देउवा र इस्टोनियाका राष्ट्रपति काल्जुलेइडबीच इ–गभर्नेन्सबारे छलफल

आर्थिकप्रधानमन्त्री देउवा र इस्टोनियाका राष्ट्रपति काल्जुलेइडबीच इ–गभर्नेन्सबारे छलफल

न्यूयोर्क, ७ असोज 

प्रधानमन्त्री शेरबहादुर देउवा र इस्टोनियाका राष्ट्रपति केस्र्टी काल्जुलेइडबीच शुक्रबार संयुक्त राष्ट्र संघको मुख्यालयमा भएको भेटवार्तामा द्विपक्षीय सम्बन्ध विस्तारका बारेमा छलफल भएको छ ।
उहाँहरुबीच सार्वजनिक सेवा प्रवाहमा इ–गभर्नेन्सले पु¥याउने सहयोग तथा सहयोग आदानप्रदान जलवायु परिवर्तनका प्रकोपबाट जुध्ने, राष्ट्र संघजस्ता साझा मञ्चमा कसरी मिलेर अघि बढ्नेलगायत विषयमा पनि छलफल भएको परराष्ट्र सचिव शंकरदास वैरागीले जानकारी दिनुभयो ।
युरोपेली सङ्घको वर्तमान अध्यक्ष इस्टोनियाबाट प्रतिनिधित्व गरिने भएकाले त्यसबाट नेपाललाई हुँदै आएको सहयोगको निरन्तरताका बारेमा समेत कुरा भएको बताइएको छ ।

5.0kViews

Check out our other content

Check out other tags:

Most Popular Articles