21.5 C
Nepal
Thursday, October 5, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

तेस्रो उच्च शिक्षा मेला साउन २८ देखि

आर्थिकतेस्रो उच्च शिक्षा मेला साउन २८ देखि

काठमाडौँ, २६ साउन ।

‘स्वदेशी शिक्षा सबैको इच्छा’ भन्ने नारासहित यही साउन २८ र २९ गते काठमाडौँमा ‘तेस्रो उच्च शिक्षा मेला’ हुने भएको छ ।
राजधानीको दरबारमार्गस्थित होटल अन्नपूर्णमा आयोजना हुने मेलामा ४० भन्दा बढी नेपाली कलेज सहभागी हुने आयोजक एजुकेशन डटकमका महाप्रबन्धक जीवन लामा गोलेले   पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
उहाँका अनुसार मेलामा अध्यापन गर्ने विषय, शुल्क, छात्रवृत्ति, परामर्श लगायतका सेवा प्रदान गरिने छ ।
त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय तथा विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट सम्बन्धन लिएर नेपालमा सञ्चालित कलेजले मेलामा सहभागिता जनाउने छन् ।
विशेष गरी बिबिए, एमबिए, बिआइटी, बिआइएम, बिटिटिएम, बिबिएम, बिएचसिएम, बिएएसडब्लु, बिबिएस, बिएस्सीसिएसआइटी, बिडेभ्सलगायत कोर्ष पढ्न चाहनेहरु मेलाबाट लाभान्वित हुने महाप्रबन्धक गोलेले जानकारी दिनुभयो ।

2.4kViews

Check out our other content

Check out other tags:

Most Popular Articles