17.3 C
Nepal
Thursday, October 5, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

चिनमा गयो शक्तीसाली भुकम्प, ठुलो जनधनको क्षती, (तस्बिर सहित)

समाचारअन्तर्राष्ट्रियचिनमा गयो शक्तीसाली भुकम्प, ठुलो जनधनको क्षती, (तस्बिर सहित)

चेङ्डु (चीन), २६ साउन ।
चीनको दक्षिणपश्चिमी क्षेत्रमा गएको ७ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेहरुको सङ्ख्या बढीरहेको छ ।


स्थानिय समय बुधबार साँझ साढे सात बजेसम्म १९ जनाको मृत्यु भएको र अरु २४७ जना भन्दाबढी घाइते भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । घाइते मध्ये ४० जनाको अवस्था गम्भीर रहेको पनि समाचारमा उल्लेख छ ।
पर्यटकीय नगरका रुपमा प्रख्यात रहेको दक्षिणपश्चिमी चीनको सिचुयान प्रान्तको जिउजाइगुउ अति नै प्रभावित हुने गरी शक्तिशाली भूकम्प आएको अधिकारीहरुले बताएका छन् । स्थानीय समयानुसार मङ्गलबार साँझ ९ः१९ बजे आएको भूकम्पको केन्द्रविन्दु जिउजाइगुउ ग्रामीण इलाकाको २० किलोमिटर गहिराईमा रहेको भूकम्प सम्वन्धी चिनिया निकायले जनाइएको छ ।

तस्बिर  हेर्नुहोस

2.5kViews

Check out our other content

Check out other tags:

Most Popular Articles