विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

डिआईजी रमेश खरेलको राजीनामा स्वीकृत

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं २८ चैत- सरकारले सर्वेन्द्र खनाललाई महानिरीक्षक नियुक्त गरेपछी असन्तुष्टि व्यक्त गर्दै डिआईजी रमेश खरेलले दिएको राजीनामा स्वीकृत भएको छ ।

उनको राजीनामा गृह मन्त्रालयले बुधबारै स्वीकृत गरेको छ ।

खरेलले आफू अपमानित भएर काम नगर्ने बताउँदै बुधबार पदबाट राजीनामा दिएका थिए । उनी ०४५ सालबाट भलिबल खेलाडीका रुपमा सिपाहीबाट प्रहरी सेवा प्रवेश गरेका थिए ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...