Warning: include_once(): open_basedir restriction in effect. File(/home/biswasne/domains/biswasnews.com/public_html/wp-content/plugins/wp-super-cache/wp-cache-phase1.php) is not within the allowed path(s): (/home2/biswasne/:/tmp:/var/tmp:/opt/alt/php73/usr/share/pear/:/dev/urandom:/usr/local/lib/php/:/usr/local/php73/lib/php/) in /home2/biswasne/domains/biswasnews.com/public_html/wp-content/advanced-cache.php on line 22

Warning: include_once(/home/biswasne/domains/biswasnews.com/public_html/wp-content/plugins/wp-super-cache/wp-cache-phase1.php): failed to open stream: Operation not permitted in /home2/biswasne/domains/biswasnews.com/public_html/wp-content/advanced-cache.php on line 22

Warning: include_once(): Failed opening '/home/biswasne/domains/biswasnews.com/public_html/wp-content/plugins/wp-super-cache/wp-cache-phase1.php' for inclusion (include_path='.:/opt/alt/php74/usr/share/pear') in /home2/biswasne/domains/biswasnews.com/public_html/wp-content/advanced-cache.php on line 22
अाेलीकाे भाषण सुन्दै गर्दा ढलेका वडाध्यक्षकाे मृत्यु ! | Biswas News
Tuesday, May 11, 2021

Warning: A non-numeric value encountered in /home2/biswasne/domains/biswasnews.com/public_html/wp-content/plugins/td-cloud-library/state/single/tdb_state_single.php on line 785

अाेलीकाे भाषण सुन्दै गर्दा ढलेका वडाध्यक्षकाे मृत्यु !

मुगु, १ वैशाख – रारा–कर्णाली पर्यटन वर्ष–२०७४ को उद्घाटन समारोहमा सहभागी जुम्लाका एक वडाध्यक्षको आज कार्यक्रमस्थलमै ढलेपछि मृत्यु भएको छ ।

जुम्लाको कनकासुन्दरी गाउँपालिका–७ का वडाध्यक्ष कालीबहादुर घर्तीको कार्यक्रम चलिरहेकै बेला मृत्यु भएको हो । ६० वर्षीय घर्ती महोत्सवमा सहभागी हुन दुई दिन हिँडेर रारा आउनुभएको थियो । स्थानीय निर्वाचनमा उहाँ नेकपा (एमाले) बाट निर्वाचित हुनुभएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्सवलाई सम्बोधन गरिरहेका बेला उहाँ ढल्नुभएको थियो । नजिकै रहेको स्वास्थ्य शिविरमा लैजाँदै गर्दा उहाँको मृत्यु भएको थियो ।रासस

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

comment

विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •