Friday, September 25, 2020

नेपालकाे लगातार दाेस्राे जीत मलेसिया अाठ विकेटले पराजित

अाइसीसी टी ट्ववान्टी विश्वकप कि्केटकाे छनाैट खेलमा नेपाल ८ विकेटले विजयी भएकाे छ । मलेसियामा जारी खेलमा नेपालले अायाेजक मलेसियालाइ अाठ विकेटले पराजीत गरेकाे हाे ।

नेपालकाे जीतमा कप्तान पारस खडकाले नटअाउट ५२ रनकाे पारी खेले । उपकप्तान ज्ञानेन्द मल्ल २७ रनमा नटअाउट रहे । पहिला बलिङ गरेकाे नेपालका लागि सन्दिप लामिछाने नायक रहे । उनले चार अाेभर बलिङ गरेर ५ विकेट लिए । साेमपाल कामीले ३ तथा पारस खडकाले १ विकेट लिए । पहिलाे खेलमा म्यानमारलाइ ८ विकेटले हराएकाे नेपालले अाजकाे खेल जीतेसँगै अंक तालिकाकाे दाेस्राे स्थानमा उक्लिएकाे छ ।

  • 10
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

comment

विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  • 10
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares