21.5 C
Nepal
Thursday, October 5, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

रसुवामा नेपाली सेना द्वारा बम निष्क्रिय

भ्रष्टाचाररसुवामा नेपाली सेना द्वारा बम निष्क्रिय

रसुवा, ४ मंसिर 

नेपाली सेनाले दक्षिण रसुवाको उत्तरगया गाउँपालिका वडा नं ५ लहरे चौतारा फेला परेको सुतली बमलाई आज निष्कृय बनाएको छ ।

चौतारामा शंकास्पद बस्तु देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेपछि सेनाले बमलाई निष्कृय बनाएको र बम राख्ने समूह वा व्यक्तिको खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक ध्रव सिलवालले जनकारी दिनुभयो ।

1.3kViews

Check out our other content

Check out other tags:

Most Popular Articles