20.3 C
Nepal
Saturday, September 23, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

माओबादी केन्द्रको पार्टी कार्यालयमा तालाबन्दी

भ्रष्टाचारमाओबादी केन्द्रको पार्टी कार्यालयमा तालाबन्दी

सल्यान १७, साउन ।

नेकपा(माओबादी केन्द्र) को जिल्ला पार्टी कार्यालयमा आज तालाबन्दी गरिएको छ ।
जिल्ला समन्वय समितीको निर्बाचनका सम्बन्धमा पार्टीको गलत निर्णय भएको भन्दै तालावन्दी गरिएको हो । ‘जिसस निर्वाचनका लागि पार्टीले लिएको निर्णयबारे कुनै पनि तहका नेता तथा कार्यकर्तासँग छलफल नै नगरी पार्टी नेतृत्वले गैरजिम्मेवारीपूर्ण निर्णय गरेकाले’ तालावन्दी गर्नुपरेको महाधिवेशन आयोजक समिति सदस्य तुल्सीराम घर्तीले बताउनुभयो । रासस 

1.4kViews

Check out our other content

Check out other tags:

Most Popular Articles