20.3 C
Nepal
Saturday, September 23, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

भीरबाट लडेर प्रहरीको मृत्यु

भ्रष्टाचारभीरबाट लडेर प्रहरीको मृत्यु

नुवाकोट,  २६ जेठ ।

सशस्त्र प्रहरीका प्राविधिक हवल्दार कमल बानियाँको विदुर नगरपालिका–२ काफलडाँडास्थित भीरबाट लडेर शुक्रबार मृत्यु भएको छ ।दोलखाको साविक जुगु गाविस–३ घर भएर गुह्येश्वरी गण, भक्तपुरमा कार्यरत् ३५ वर्षका बानियाँ साथीको घरमा आएर फर्कनेक्रममा भीरबाट लडेर मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ । गणबाट बिदामा विदुर नगरपालिका–२ स्थित सहकर्मी रामलाल श्रेष्ठको घरमा बिहीबार आएका बानियाँ शुक्रबार कार्यालय फर्कनेक्रममा काफलडाँडामा भीरबाट लडेर ८० फिट तल पुग्दा घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय, नुवाकोटका प्रहरी निरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए । रासस

1.9kViews

Check out our other content

Check out other tags:

Most Popular Articles