17.3 C
Nepal
Thursday, October 5, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

भिरबाट खसेर एक बालिकाको मृत्यु

भ्रष्टाचारभिरबाट खसेर एक बालिकाको मृत्यु

कालीकोट, १५ असार ।

जिल्लाको खाँडाचक्र नगरपालिकामा एक बालिकाको भिरबाट खसेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा खाँडाचक्र नगरापालिका– २ का सान्ते विकको १३ वर्षीया छोरी सत्ता विक रहेको छ । घाँस काट्ने क्रममा सेरी घाटको भिरबाट खसेर गम्भीर घाइते भएकी विकको उपचारका लागि बाटोमा ल्याउने क्रममा मृत्यु भएको स्थानीयले बताएका छन् ।
स्वास्थ्य परिक्षणपछि मृतकको शवलाई आफन्तको जिम्मा लगाएको र आजै उनको दाहसंस्कार गरिएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।
सो क्षेत्रमा भिर भएका कारण बर्सेनि कयौंँको ज्यान जाने गरेको स्थानीय टसि विष्टले जानकारी दिनुभएको छ । रासस

1.1kViews

Check out our other content

Check out other tags:

Most Popular Articles