20.3 C
Nepal
Saturday, September 23, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

भरतपुरमा रुख ढल्दा बाटो अवरुद्ध

भ्रष्टाचारभरतपुरमा रुख ढल्दा बाटो अवरुद्ध

भरतपुर,३० जेठ ।

चितवनको भरतपुर महानगरपालिकाको जिल्ला प्रहरी कार्यालय अगाडि रहेको रुख ढल्दा सवारी आवागमन प्रभावित भएको छ । रुख ढल्दा एउटा मोटरसाइकल र एउटा मिनी ट्रकमा समेत क्षति पुगेको छ । मतगणना भैरहेको स्थलको सुरक्षालाई मध्यनजर गर्दै अरु बाटोहरु बन्द गरिएको र खुला गरिएको बाटोमा रुख ढलेर बाटो अवरुद्ध हुँदा समस्या भएको छ । यो बाटो भरतपुर अस्पताललगायत सरकारी कार्यालयहरु जान प्रयोग हुन्छ । ढलेको रुख हटाउने काम भैरहेको प्रहरीले जनाएको छ ।

8.7kViews

Check out our other content

Check out other tags:

Most Popular Articles