0
Share
भक्तपुर २५ मंसिर
कोटेश्वर बाट भक्तपुर तर्फ जादै गरेको बा ८३ प ५०७१ नं मोटरसाइकल मध्यपुर थिमीमा अनियन्त्रित भइ दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा परी मोटरसाइकलमा सबार १ गम्भीर घाइते भएका छ । घाइतेलाइ नागरिक कम्युनीटि हस्पिटलमा उपचार को लागि लागिएको छ ।
1.1kViews