20.3 C
Nepal
Saturday, September 23, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

बोलेरो दुर्घटना हुदा बिद्यार्थीको मृत्यु

भ्रष्टाचारबोलेरो दुर्घटना हुदा बिद्यार्थीको मृत्यु

सिन्धुली, १५ असार ।
सिन्धुलीको कमलामाई नगरपालिका–७ उका पुल नजिकै विद्यार्थी बोकेको बोलेरो दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । गौमती माविमा अध्ययनरत विद्यार्थी बोकेको ज १ च १२९७ नम्बरको बोलेरो दुर्घटनामा स्थानीय विनोद मगरको ज्यान गएको हो । दुर्घटनामा घाइते भएका केहिलाई काठमाडौं ल्याइएको छ भने केहिको जिल्लाकै अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

780Views

Check out our other content

Check out other tags:

Most Popular Articles