17.3 C
Nepal
Thursday, October 5, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

बाँके जिल्लाको नेपाल–भारत सीमा नाका बन्द

समाचारअन्तर्राष्ट्रियबाँके जिल्लाको नेपाल–भारत सीमा नाका बन्द

नेपालगन्ज, ८ मंसिर 

यही मंसिर १० गते भारतको नानपारास्थित नगरपालिका परिषद्को चुनावलाई दृष्टिगत गरी बाँके जिल्लाको नेपाल–भारत सीमा नाका बन्द गरिएको छ ।

परिषद्को निर्वाचनमा शान्ति, सुव्यवस्था कायम गर्नुपर्ने र त्यसका लागि सीमा नाका बन्द गर्न दुई देशका जिल्लास्थित सुरक्षा पदाधिकारीको छलफलपछि सो नाका बन्द गरिएको बाँकेका प्रजिअ रमेशकुमार केसीले बताउनुभयो ।

“सो नाका आज साँझदेखि ४८ घण्टासम्म बन्द गर्ने सहमति भएको छ”, प्रजिअ केसीको थप भनाइ छ, “नाका बन्द भएपछि सवारीसाधन र पैदल यात्रुलाई समेत आवागमनमा पूर्ण रोक लगाइएको छ ।

5.1kViews

Check out our other content

Check out other tags:

Most Popular Articles