17.3 C
Nepal
Thursday, October 5, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

बम राखेको अभियोगमा नुवाकोट महेन्द्र माविका शिक्षक मधुसुदन पौडेल शिक्षक पक्राउ

भ्रष्टाचारबम राखेको अभियोगमा नुवाकोट महेन्द्र माविका शिक्षक मधुसुदन पौडेल शिक्षक पक्राउ

नुवाकोट, ६ मंसिर 

निर्वाचन विरोधी गतिविधिमा लागेको अभियोगमा प्रहरीले शिवपुरी गाँउपालिका–.३ लिखु स्थित महेन्द्र माविका शिक्षक मधुसुदन पौडेललाई नियन्त्रणमा लिएको छ ।

आज अपराह्न पक्राउ परेका पौडेल नेपाल कम्युनिष्ट पार्टी निकट शिक्षक संगठनका जिल्ला नेता रहेको प्रहरीको दाबी छ । शिवपुरी–४ सिक्रेमा आज बिहान काँग्रेस नेता उद्धवबहादुर थापाको घरमा बम राखेको आशंकामा पौडेललाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश भट्टराईले जानकारी दिनुभयो ।

5.4kViews

Check out our other content

Check out other tags:

Most Popular Articles