17.3 C
Nepal
Thursday, October 5, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

नाइजेरियाको लागोसमा भत्किएको भवनमा परी आठको मृत्यु

समाचारअन्तर्राष्ट्रियनाइजेरियाको लागोसमा भत्किएको भवनमा परी आठको मृत्यु

लागोस (नाइजेरिया), ११, साउन ।

नाइजेरियाको ठूलो शहर लागोसमा अवस्थित एक चारतले भवन भत्किएर आठ व्यक्तिको मृत्यु भएको छ ।
यस घटनामा परी एक बालकसहित आठको मृत्यु भएको आकस्मिक अधिकारी र लागोसमा रहेका एपीका फोटो पत्रकारले बुधबार जानकारी दिएका छन् ।
सरकारी अधिकारीहरूले भवन भत्किनुको कारण तत्काल थाहा नभएको. बताएका छन् ।
उद्वारकर्मीहरूले उद्वारकार्य मङ्गलबार रातभरी र बुधबार बिहानसम्म जारी नै राखेका छन् । उनीहरूले मङ्गलबार अपराह्न भत्किएको भवनको भग्नावशेषबाट कम्तीमा १५ व्यक्तिलाई उद्धार गरेको बताएका छन् ।
यस भवनमा कति व्यक्तिको बसोबास रहेको थियो सो एकिन सङ्ख्या प्रष्ट भएको छैन ।
सङ्कटकालीन सेवाका अधिकारीहरू सो स्थानमा आउनुभन्दा अगाडि नै केही व्यक्तिलाई स्थानीय बासिन्दाको सहयोगमा उद्वार गरिएको थियो ।

765Views

Check out our other content

Check out other tags:

Most Popular Articles