17.3 C
Nepal
Thursday, October 5, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

धादिङबेसीमा आगलागी : एउटा घर पुर्णरुपमा जलेर नस्ट

भ्रष्टाचारधादिङबेसीमा आगलागी : एउटा घर पुर्णरुपमा जलेर नस्ट

धादिङ, २९ जेठ ।

धादिङको धादिङबेसीको पुछार बजारमा आइतबार राति आगलागी भएको छ । पुछार बजारका प्रेम श्रेष्ठको घरमा विद्युत सर्ट भएर आगलागी भएको हो । आगलागीबाट घर पूर्णरुपमा नष्ट भएको छ ।
घरमा रहेको कस्मेटिक पसल तथा फर्निचर सबै नष्ट भएको प्रहरीले जनाएको छ । बारुण यन्त्र, प्रहरी, सेना र स्थानीय बासिन्दाको सहयोगमा दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।

630Views

Check out our other content

Check out other tags:

Most Popular Articles