18 C
Nepal
Wednesday, October 4, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

चट्याङ लागेर मृत्यु

भ्रष्टाचारचट्याङ लागेर मृत्यु

उर्लाबारी (मोरङ), १७ असार ।

पथरीशनिश्चरे नगरपालिका–२ मा शुक्रबार साँझ चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही ठाउँकी ३० वर्षीया अमृता बाँस्कोटा छिन् । आफ्नै घरमा बसिरहेका बेला चट्याङ लागेर गम्भीर घाइते उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटामै मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक राजन कार्कीले जानकारी दिनुभयो । रासस 

1.1kViews

Check out our other content

Check out other tags:

Most Popular Articles