18 C
Nepal
Wednesday, October 4, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

घूस लिँदालिँदै सशस्त्र प्रहरी जवान आचार्य पक्राउ

क्राइमघूस लिँदालिँदै सशस्त्र प्रहरी जवान आचार्य पक्राउ

काठमाडौँ, २८ कात्तिक 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु सात हजार घूस लिँदालिँदै सशस्त्र प्रहरी जवान शम्भुप्रसाद आचार्यलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल औद्योगिक सुरक्षा गण, कारकाँदो नेपालगन्ज बाँकेमा कार्यरत प्रहरी जवान आचार्यलाई भन्सारबाट सामान छुटाइदिने भन्दै सेवाग्राहीसँग रु सात हजार घूस लिँदालिँदै सोमबार पक्राउ गरिएको आयोगले जनाएको छ ।
पक्राउ परेका आचार्यलाई आयोगले आज सार्वजनिक गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता जीवराज कोइरालाले बताउनुभयो ।

7.4kViews

Check out our other content

Check out other tags:

Most Popular Articles