20.3 C
Nepal
Saturday, September 23, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

गंगा प्लाजामा लागेको आगो नियन्त्रणमा

भ्रष्टाचारगंगा प्लाजामा लागेको आगो नियन्त्रणमा

रत्ननगर(चितवन) १८ माघ
पुर्वी चितवनको रत्ननगर स्थित सौराह चोकमा रहेको गंगा प्लाजामा आज (मंगलबार) राति लागेको आगो  नियन्त्रणमा आएको छ । राति करिब सवा ९ बजे प्लाजा भित्रको टंकप्रसाद लामिछानेको सम्पुर्ण बेबी सपमा आगलागि भएको थियो  । करिब २० मिनेट पछि स्थानिय र प्रहरीको प्रयासमा आगो नियन्त्रणमा आएको  हो । आगलागीको कारण नखुले पनी बिद्युत सट भई लागेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको इलाका प्रहरी कार्यलय रत्ननगरका डिएसपी नारायण रञ्जितकारले बताउनुभयो । अगालागीबाट के कती क्षती भयो भन्ने बिवरण आउन बाकी छ ।

870Views

Check out our other content

Check out other tags:

Most Popular Articles