21.5 C
Nepal
Thursday, October 5, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

एकाबिहानै पर्यटक बोक्ने जिप पलेवातालमा खस्यो, एक जनाको मृत्यु

भ्रष्टाचारएकाबिहानै पर्यटक बोक्ने जिप पलेवातालमा खस्यो, एक जनाको मृत्यु

पोखरा (कास्की), १५ साउन ।
कास्कीको पामेबाट पोखरा जाँदै गरेको एउटा जीप आज बिहान फेवातालमा खसेको छ । ग.१ य ८७९ नम्बरको पर्यटक बोक्ने जीप पोखरा–लेखनाथ महानगरपालिका–२६ सेतीबगरबाट फेवातालमा खस्दा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा भोजपुरका रामप्रसाद राईको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेकोे छ ।

1.4kViews

Check out our other content

Check out other tags:

Most Popular Articles