20.3 C
Nepal
Saturday, September 23, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

इजिप्टको सेनाद्वारा ३० आतङ्कारी मारिए

समाचारअन्तर्राष्ट्रियइजिप्टको सेनाद्वारा ३० आतङ्कारी मारिए

इजिप्ट, ७ साउन ।

इजिप्टको सेनाले उत्तरी प्रान्त सिनैमा गरेको सुरक्षा कारबाहीमा परी ३० जना आतङ्ककारी मारिएको जनाएको छ ।
सुरक्षाकर्मीले गत चार दिन गरेको सुरक्षा कारबाहीका क्रममा उनीहरु मारिएको सेनाद्वारा शुक्रबार जारी वक्तव्यमा उल्लेख छ ।
सेनाले सो क्रममा अन्य पाँच जना आतङ्ककारीलाई नियन्त्रणमा लिएको पनि वक्तव्यमार्फत् जानकारी दिएको छ ।
इजिप्टमा बढ्दो क्रममा रहेको आतङ्कबादीको गतिविधिलाई सरकारी सेनाले सामना गर्न परिरहेको छ ।

1.7kViews

Check out our other content

Check out other tags:

Most Popular Articles