विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

पर्सिसम्म मेघगर्जनसहित चट्याङ, हिमपात र वर्षा: मौसम विभाग

  • 485
  •  
  •  
  •  
  •  
  •  
  •  
    485
    Shares

काठमाडौँ ३ वैशाख – जल तथा मौसम विभागका अनुसार पर्सिसम्म मुलुकका विभिन्न भागमा मौसम बदली रहने भएको छ ।
आज साँझ जारी विज्ञप्तिअनुसार मंगलबार र बुधबार पश्चिमका धेरैजसो ठाउँ, पूर्व र मध्येका केही स्थानमा मेघ गर्जन, चट्याङ पर्ने, हुरिबताससहित वर्षा र असिना पर्ने सम्भावना रहेको उल्लेख छ । उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावाना रहेको छ ।

बुधबार तराईका स्थानहरुमा हुरी बतासको सम्भावना रहेको समेत भन्दै सचेत गराएको छ । पर्सि बिहीबार दिउँसो र राति देशका विभिन्न क्षेत्रमा मेघ गर्जरनसहित वर्षाको सम्भावना रहेको मौसम विभागले पूर्वानुमान गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  • 485
  •  
  •  
  •  
  •  
  •  
  •  
    485
    Shares
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time