12.3 C
Los Angeles
Thursday, December 1, 2022

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

Facebook

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले पार्टी अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई निर्विरोध चयन गरेको छ । सोमबार बसेको बैठकले पदाधिकारी निर्वाचनबारे छलफल गर्दै अध्यक्षमा प्रचण्डलाई नै निरन्तरता...

वाइवडी प्रकरणमा संसदीय समिति अनिर्णित, उपसमितिको प्रतिवेदन त्रुटीपूर्ण

काठमाडौं – नेपाल वायुसेवा निगमले ल्याएको २ वटा वाइडबडी विमान खरिद प्रकरणमा भ्रटाचार भएको...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन भनेर संसद् सचिवालयबाट महिनैपिच्छे भाडा लिईरहेका छन्...

विमानस्थल कार्यालयबाट ७ करोड २४ लाखको चेक गायब

काठमाडौं — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयबाट १० थान चेक गायब पारिएको छ । मलेसियाको...

न्यायधिवक्ताविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं — अख्तियारले जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका न्यायधिवक्ता कोषहरि निरौलाविरुद्ध शुक्रबार विशेष अदालतमा...

प्रदेश चलाउन सरकारले १५ सय कर्मचारी खटाउँदै

सरकारले सातवटा प्रदेशमा प्रदेश सरकार चलाउन तत्काल करिब १ हजार ५ सय कर्मचारी खटाएको छ । प्रदेशमा खटिने कर्मचारीहरु प्रदेश प्रमुखको कार्यालय, प्रदेश मन्त्रिपरिषद तथा...

शेयर कारोबार ५८ प्रतिशतले बढी तर लगानीकर्ता घाटामा

काठमाडौँ । धितोपत्र बजारमा यस साता रु एक अर्ब ७३ करोड ९० लाख १४ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्ज...

चम्किलो कोट, मलिन चेहरा – नर्सको तलबमा विभेद

सेतो पोसाक लगाएर बिरामी हेरविचार गरिरहेका नर्सहरूको मन हिजोआज शान्त छैन । उनीहरू पेसागत सम्मान र सुरक्षा माग्दै आन्दोलित छन् । खास मुद्दाका आधारमा सडकमा...

राष्ट्र बैंकको ३० बर्षे विवाद – सर्वोच्चमा ३ मुद्धा

राष्ट्र बैंकका कर्मचारीहरुबीच देखिएको ३० बर्षे सेवा अवधि राख्ने हटाउने विषयमा सर्वोच्च अदालतमा ३ वटा मुद्धा परेका छन् । राष्ट्र बैंक व्यवस्थापनले कर्मचारी विनियमावली संशोधन...

कालिकोटको हविगतः के खान्छन्, कहाँ बस्छन् ? कालिकोटमा फैलिएका मुख्य महामारी र क्षति

खाडाचक्र ४ दलित टोलका ३९ वर्षीय माने विश्वकर्माको ७ जनाको परिवार करिब तीन साताअघि गाउँमा फैलिएको भाइरल ज्वरोले थला पर्‍यो । छरछिमेकले एक साता खाना...

नक्कली उपभोक्तालाई ५१ करोड !

सरकारका विभिन्न निकायको मिलेमतोमा उपत्यकाभित्रै आफुअनुकुल उपभोक्ता समिति बनाएर ५१ करोड रुपैयाँ बाँड्ने तयारी गरिएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरण तगा सहरी विकास र...

को बन्ला मुख्यमन्त्री ? आकांक्षीको राजधानी दौड

प्रदेश २ बाहेक सबैमा सरकार गठनको तयारीमा रहेको वाम गठबन्धनभित्र मुख्यमन्त्रीका दाबेदारहरूको दौडधुप बढेको छ। फागुन पहिलो साताभित्र सातै प्रदेशमा मुख्यमन्त्री चयन गरिसक्नुपर्ने भएकाले...

भूकम्पपीडितको पैसामा विदेश सयर गर्ने कर्मचारीको लस्कर !

भूकम्पबाट घरबार गुमाएका परिवारलाई सरकारले पाँच वर्षभित्र नयाँ वासको व्यवस्था मिलाउने घोषणा गरेको थियो । यसको जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिइएको छ । तर, प्राधिकरणका...

दुग्ध विकास संस्थानमा अढाइ करोड घोटाला गर्ने यी कर्मचारी

दुग्ध विकास संस्थानका कर्मचारीले पछिल्ला तीन वर्षमा २ करोड ४९ लाख ४२ हजार ३ सय ७८ रुपैयाँ घोटाला गरेका छन् । संस्थान सञ्चालक समितिले गरेको...

देउवालाई ओलीको प्रश्न– के बैंशदेखि नै वृद्धभत्ता खाने हो?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वृद्धभत्ता पाउने उमेर घटाएकोमा प्रधानमन्त्री शेरबहादुर देउवाप्रति व्यंग्य गरेका छन्। पार्टी कार्यालय धुम्बाराहीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष...

पशुपतिनाथ परिसर गाँजा निधेषित क्षेत्र

काठमाडौं ११ माघ । पशुपतिनाथ मन्दिर क्षेत्रभित्र गाँजाको व्यापार बढेपछि पशुपति विकास कोष र प्रहरीले पूर्णरुपमा निषेध सुरु गरेको छ। पशुपतिलाई गाँजा निधेषित क्षेत्र...

भक्तपुरमा सवारी दुर्घटना, स्कुटर चालकको ज्यान गयो

भक्तपुर, ११ माघ ।  भक्तपुरमा बुधबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । भक्तपुरको जगातीबाट बनेपातर्फ जाँदै गरेको बा ६८ प ४४७१ नं...

दुई ठुला अर्थतन्त्र भएका मुलुकलाई उछिन्दै नेपाल २२ औँ स्थानमा

नेपालले 'समावेशी विकास सुचकांक २०१८' मा दुई ठुला अर्थतन्त्र भएका छिमेकी मुलुक भारत र चीनलाई पछाडी पारेको छ । यो सुचकांकमा नेपालले २२ औँ स्थान...

जाँदाजाँदै लोकरिझ्याई : अब ६५ वर्षमै वृद्धभत्ता, मुख्यसचिव तनावमा

अब ६५ वर्ष उमेर पुगेका वृद्धवृद्धाले सामाजिक सुरक्षा भत्ता पाउने भएका छन्। मन्त्रिपरिषद्को बुधबारको बैठकले वृद्धभत्ता पाउने उमेर ७० वर्षबाट घटाएर ६५ वर्षमा झारेपछि...

- A word from our sponsors -

spot_img

Follow us

HomeFacebook