12.3 C
Los Angeles
Thursday, December 1, 2022

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

banner

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले पार्टी अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई निर्विरोध चयन गरेको छ । सोमबार बसेको बैठकले पदाधिकारी निर्वाचनबारे छलफल गर्दै अध्यक्षमा प्रचण्डलाई नै निरन्तरता...

वाइवडी प्रकरणमा संसदीय समिति अनिर्णित, उपसमितिको प्रतिवेदन त्रुटीपूर्ण

काठमाडौं – नेपाल वायुसेवा निगमले ल्याएको २ वटा वाइडबडी विमान खरिद प्रकरणमा भ्रटाचार भएको...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन भनेर संसद् सचिवालयबाट महिनैपिच्छे भाडा लिईरहेका छन्...

विमानस्थल कार्यालयबाट ७ करोड २४ लाखको चेक गायब

काठमाडौं — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयबाट १० थान चेक गायब पारिएको छ । मलेसियाको...

न्यायधिवक्ताविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं — अख्तियारले जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका न्यायधिवक्ता कोषहरि निरौलाविरुद्ध शुक्रबार विशेष अदालतमा...

बस दुर्घटनामा एकको मृत्यु अठार घाइते

दार्चुला, ७ मङ्सिर-९रासस० ः मालिकार्जुनबाट दार्चुला सदरमुकाम खलङ्गा आइरहेको म१ख ४३६ नंको बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। गए राति मालिकार्जुन मन्दिरको...

मानवअधिकार उल्लङ्घनका ६४ घटना

कावासोती, ६ मङ्सिर - नवलपरासी पूर्व नवलपुरमा ११ महीनाको अवधिमा ६४ मानवअधिकार उल्लङ्घनका घटना भएका छन् । अनौपचारिक सेवा केन्द्र ९इन्सेक० नवलपरासी पूर्वले सार्वजनिक गरेको...

गाडी खरिद प्रकरणः राजाको व्यक्तिगत प्रयोगका लागि महँगो जहाज किन्ने विषय हाम्रो आर्थिक स्थितिले धान्न सक्दैन

काठमाडौँ– सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीका लागि १८ करोडको गाडी खरिद गर्न लागेको विषयबारे सार्वजनिक लेखा समितिले छलफल गर्ने भएको छ । यो समाचार आजको...

चिनीमा कालोबजारी गर्ने सांसदलाई ५ हजार जरिवाना

काठमाडौं — सरकारले तोकेभन्दा बढी मुल्य लिने प्रदेश ३ का सांसद राजेश शाक्यलाई ५ हजार रुपैयाँ जरिवाना तिराईएको छ । सांसदको सार्वजनिक लेखा समितिले चिनीको...

उपसचिवको हाजिर कपी लुकाइयो

काठमाडौँ– सरुवा भएर नगरपालिकामा खटाए पनि जान नमान्ने उपसचिवलाई हाजिर गर्नबाट रोक्ने क्रममा दुई पक्षबीच कपी खोसाखोस भएको छ । यो समाचार आजको अन्नपूर्ण...

निर्मला हत्या प्रकरण: धर्नामा विप्लवका नेताको ऐक्यबद्धता

कञ्चनपुर — छोरी निर्मला पन्तका बलात्कारी र हत्यारा सार्वजनिक गर्न माग गर्दै निर्मला पन्तका बुबाले सुरु गरेका अनिश्चितकालीन धर्नामा विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य...

सुस्तायो नेकपा

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिए यता नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का माथिल्लो तहका छलफल तथा बैठकहरुमा सुस्तता आएको छ । दसैलगत्तै स्वास्थ्यमा समस्या...

कुटपिटबाट ज्यान गएपछि आठजना प्रहरी नियन्त्रणमा

परासी, २४ कात्तिक  : पश्चिम नवलपरासीमा अपरिचित समूहको कुटपिटबाट एकजनाको मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् । बिहीबार राति जिल्लाको सुनवल...

अब विदेश जाँदा १५ सय डलरमात्रै लान पाइने

काठमाडौँ — अब नेपाली नागरिकले विदेश जाँदा राहदानीबापत प्रतिव्यक्ति १ हजार ५ सय अमेरिकी डलर मात्र सटही सुविधा पाइने भएको छ । राष्ट्र बैंकले मंगलबार...

सरकारले उचित कदम चाल्न नसक्दा निर्माणाधीन पन्ध्र सय पुल अलपत्र

काठमाडौं - आवश्यक ठाउँमा पुल निर्माण हुन नसक्दा डुङ्गा दुर्घटना र नदी तर्ने क्रममा वर्सेनि दर्जनौँ मानिसको मृत्यु हुँदा पनि मुलुकमा पुल निर्माण कार्यले...

स्थानीय सरकारको तिहार नियमः रेकर्डेड गीत बजाउन प्रतिबन्ध

रुपन्देही - रुपन्देहीका स्थानीय सरकारले तिहार लक्षित नियम बनाएका छन् । तिहारको मौलिक संस्कृति गुम्दै गएको भन्दै देवदह नगरपालिकाले देउसीभैलोमा रेकर्डेड गीत बनाउन प्रतिबन्ध लगाएको...

स्मार्ट लाईसेन्समा बेथितिः सरकारको मेसिन थन्क्याएर निजीलाई जिम्मा

काठमाडौं — सरकारले २०७२ मंसिरदेखि सवारी चालक अनुमतिपत्रलाई स्मार्ट कार्ड लाईसेन्समा स्तरोन्नति गर्यो । सुरुमा साबिक बागमती अञ्चलबाट सुरु भएको स्मार्ट लाइसेन्स २०७४ मा आइपुग्दा...

राजपाका महामन्त्रीलाई भ्रष्टाचार मुद्धा

काठमाडौं — निजामति सेवाबाट राजीनामा दिएर राजनीतिमा लागेको महामन्त्री विनोदकुमार सिंहविरुद्ध झन्डै दुई करोडको भ्रष्टाचार मुद्धा लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष...

वीर अस्पतालमा करोडौं अनियमित, बोलपत्रमा टिपेक्स लगाउँदै सच्याउँदै

काठमाडौं । वीर अस्पतालमा करोडौं अनियमितता भएको पाइएको छ। उपकरण तथा औषधि खरिदमा अस्पताल प्रशासनबाट अनियमितता हुने गरेको ठहर राष्ट्रिय सतर्कता केन्द्रले गरेको छ।...

- A word from our sponsors -

spot_img

Follow us

Homebanner