विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

पढ्नुपर्छ भन्ने थाहा छ र पनि पढ्न मन नै लाग्दैन !यस्तो छ सजिलो उपाय

विश्रास न्यूज-  के तपाइलाई पनि पढ्नु पर्छ भन्ने थाहा हुँदा हुँदै पनि पढ्नै मन लाग्दैन ? भोलि पढ्छु भन्दाभन्दै परिक्षा आइसकेको हुन्छ । यस्तो समस्या धेरैमा हुन्छ । कोही विद्यार्थीहरु लामो समय पढ्नै सक्दैनन । कतिपयलाई त किताव पनि छुन मन…

सरकारले उचित कदम चाल्न नसक्दा निर्माणाधीन पन्ध्र सय पुल अलपत्र

काठमाडौं - आवश्यक ठाउँमा पुल निर्माण हुन नसक्दा डुङ्गा दुर्घटना र नदी तर्ने क्रममा वर्सेनि दर्जनौँ मानिसको मृत्यु हुँदा पनि मुलुकमा पुल निर्माण कार्यले गति लिन सकेको छैन । आजको गोरखापत्रमा समाचार छापिएको छ । एकातर्फ डुङ्गा दुर्घटना र नदी…

सामान्य अवस्थामा मुटुको चाल गडबढीले ज्यानै जाने खतरा यी हुन् बच्ने उपाय

दौडिँदा, उफ्रिदा र मनमा केही डर भयो भने मानिसको मुटुको चाल अचानक बढ्छ । यस्तो अवस्थामा केही समय मुटुको धड्कन बढ्नु भनेको मुटुले आराम खोज्नु हो । केही समय आराम गरेपछि मुटुको धड्कन आफैं सामान्य बन्छ । तर सामान्य अवस्थामा पनि मुटुको चाल अचानक…

यस्ता छन् सुकुमेलका फाइदा

नेपाली भान्सामा मसलाको रुपमा प्रयोग गरिने सुकुमेल स्वास्थ्यका लागि निकै उपयोगी मानिन्छ । यसले ग्यास्ट्रिकबाट रक्षा गर्छ, कोलेस्टेरोल तथा क्यान्सर नियन्त्रण गर्छ, मुटुसम्बन्धी समस्याबाट राहत दिन्छ र रक्तसन्चारमा सुधार गर्छ । यसका साथै यो…

आजको राशिफल

वि.सं.२०७५ साल भाद्र २१ गते । बिहिबार । ईश्वी सन् २०१८ सेप्टेम्बर ०६ तारिख । नेपाल सम्बत् ११३८ । विरोधकृत् संवत्सर । उत्तरायणं । वर्षा ऋतु । श्रीशाके १९४० । भाद्र कृष्ण पक्ष । तिथि एकादशी,०८ घडी ०९ पला,बिहान ०९ बजेर ०० मिनेट उप्रान्त…

२६ आषाढ २०७५ मंगलवारको राशिफल

वि.सं. २०७५ साल असार २६ गते। मंगलबार। इश्वी सन् २०१८ जुलाई १० तारिख। नेपाल संवत् ११३८ तछलागा। आषाढ कृष्णपक्ष। तिथि– द्वादशी, १५:३८ बजेउप्रान्त त्रयोदशी। मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries: पठनपाठन मा मन जाने छ ,काममा ठूलै…

चिकित्सा विधेयकबारे नयाँ सहमतिमा पुग्नुपर्छः मन्त्री पोखरेल

काठमाडौँ, २५ असार -- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा र समग्र स्वास्थ्य सेवा सुधारका लागि सरकारले ल्याउन लागेको विधेयकमा नयाँ सहमतिमा पुग्नु पर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा जरुरी…

ठेक्काको समयावधि बढाउँदै छौँः मन्त्री महासेठ

काठमाडौँ, २५ असार -- भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले निर्माण ठेक्काको विद्यमान व्यवस्थालाई संशोधन गरेर ठेक्कापट्टाको समयावधि तीनदेखि पाँच वर्षसम्म रहने व्यवस्था गरिने तयारी भएको जानकारी दिनुभएको छ । राष्ट्रियसभाको…

भ्रष्टाचार निमिट्यान्न पार्न सरकार प्रतिबद्ध छ ः प्रधानमन्त्री ओली

काठमाडौँ, २५ असार -- प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रण गर्दै त्यसलाई निमिट्यान्न पार्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सदस्यहरुले उठाउनुभएको प्रश्नको आज जवाफ दिँदै…

८८ प्रतिशत भूकम्पपीडित दोस्रो किस्ता पाउन वञ्चित

फलेवास पर्वत, २५ असार - गोरखा भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि यहाँ पीडितले अझै दोस्रो किस्ता पाउन सकेका छैनन् । पहिलो किस्ता बुझेर घर बनाउन थालेका पीडितलाई दोस्रो किस्ता लिन झञ्झटिलो प्रक्रिया छ । जिल्लाका पूर्ण क्षति भएका भूकम्पका…

दोहोरो अंकले ओरालो लाग्याे शेयर बजार

काठमाडौँ, २५ असार - शेयर बजार आज पनि दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १८.३३ बिन्दुले ओरालो लागेर एक हजार २०६ बिन्दुमा आइपुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ…

एउटै सडकमा तीन वटा मापदण्डले आवास पुनःनिर्माणमा कठिनाइ

मेलम्ची, सिन्धुपाल्चोक, २५ असार- विनाशकारी ‘गोरखा’ भूकम्पपछि मेलम्ची नगरपालिका–१० का ३० वर्षीय कुलबहादुर खड्का अर्थोपार्जनका लागि दुई वर्षसम्म विदेशिएर नेपाल फर्किदा पनि सडकको फरक मापदण्डका कारण अहिलेसम्म उहाँले आफ्नो घर पुुनःनिर्माण गर्न…

अन्नपूर्णका किसानलाई औजार र बिरुवा हस्तान्तरण

बेनी, म्याग्दी, २५ असार - म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको कृषि शाखाले गाउँपालिकाको आठ वटै वडाका किसानलाई कृषि औजार र बिरुवा हस्तान्तरण गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष केशमायाँ मगर र प्रमुख प्रशासकीय अधिकृत अच्यूत दाहालले संयुक्तरुपमा…

वित्तिय क्षेत्रमा सूचना प्रविधि प्रयोगबारे तालिम सम्पन्न

काठमाडौं, ५ बैशाख - बैंक तथा वित्तिय संस्थाहरु तथा नेटर्वक प्रोभाइडरहरुले कसरी मोवाइल सुचना प्रविधि प्रयोग गरेर ग्राहकहरुलाई प्रभावकारी सेवा दिने सकिन्छ भन्नेबारे प्रशिक्षण गराएका छन । डाटुम सिस्टम प्रालिको आयोजनामा आज राजधानीमा…

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना बने गोरखाका आकाश परियारको अभिभावक

पोखरा, ५ वैशाख । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गोरखाका ५ वर्षीया आकाश परियारलाई विद्यालय भर्ना गर्नुभएको छ। दुई वर्षभित्र सबै बालबालिकालाई विद्यालय भर्ना गर्ने सरकारको अभियानअन्तर्गत अध्यक्ष तिमिल्सिनाले बाल्यकालमै…

भारत भ्रमण उपलब्धिमूलकः प्रधानमन्त्री ओली

काठमाडौँ, २५ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमण विभिन्न आयामबाट उपलब्धिमूलक भएको बताउनुभएको छ । तीनदिने भारतको राजकीय भ्रमण पूरा गरी आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा…

तपार्इकाे अाजकाे दिन कस्ताे हुनेछ ? २०७४ साल चैत २१ गतेकाे राशिफल हेर्नुहाेस्

वि.सं. २०७४ साल चैत २१ गते। बुधबार। इश्वी सन् २०१८ अप्रिल ४ तारिख। नेपाल संवत् ११३८ चौलागा। वैशाख कृष्णपक्ष। तिथि– चतुर्थी, १८:१५ बजेउप्रान्त पञ्चमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) व्यस्तता र शरीरमा कमजोरी अनुभूति…

Breaking News: दिल्लीमा उपचाररत नेपाली कांग्रेसका नेता खुम बहादुर खड्काको निधन

दिल्लीमा उपचाररत नेपाली कांग्रेसका नेता खुम बहादुर खड्काको निधन भएको छ । खड्का दिल्लीमा स्थित अपोलो हस्पिटल मा उपचाररत थिए। खड्काले २ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका थिए। अघिल्लो महिना उनको स्वास्थ्यमा अचानक समस्या देखिएको थियो।…

ओलीको पहिलो विदेश भ्रमण भारतबाट सुरु हुँदैं, २३ गतेदेखि भारत भ्रमणमा निस्कने

काठमाडौं १६ चैत-संघीय नेपालका पहिलो प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओली यही चैत २३ गतेदेखि भारत भ्रमणमा निस्कने भएका छन् । शुक्रवार दिउँसो एक विज्ञप्ती जारी गर्दै परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको ३ दिने भ्रमणको औपचारिक जानकारी…

राष्ट्रपतिले संसदको संयुक्त बैठकमा के भनिन् ? (पूर्ण पाठ सहित)

प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र संघीय संसदका सदस्यहरू सबै तहका निर्वाचन सम्पन्न भएको र संविधानले व्यवस्था गरेअनुरूपका संरचनाको समेत निर्माण भइसकेको अवस्थामा देश संविधानको पूर्ण कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । यसबीच…

विश्वको सबैभन्दा चर्चित ‘ए.आई.’ सोफिया

काठमाडौँ । सोफिया मानव मुखाकृति भएको रोबोट हो । हङ्गकङ्गस्थित ह्यान्सेन रोबोटिक्सले यसको निर्माण गरेको हो । ह्यान्सेन रोबोटिक्स लिमिटेडले आफ्नो वेबसाइटमा उल्लेख गरे अनुसार कम्पनी पढाउने, हेरचाह गर्नेे, मनोरञ्जन दिने र साथ दिने बौद्धिक र…