विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

ओली भन्छन् सांस्कृतिक विविधता नेपालको पहिचान हाे

काठमाडौँ, २३ फागुन। प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक विविधतानै नेपालीको प्रमुख पहिचान रहेकाे बताउनुभएको छ । ग्याल्बो ल्होसारको उपलक्ष्यमा आज एक शुभकामना सन्देश लेख्दै प्रधानमन्त्री ओलीले सो कुरा भन्नु भएकाे हो ।प्रधानमन्त्री ओलीले…

राशिफल : २४ कार्तिक २०७५ शनिवार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । श्रृंगार तथा सजावटको कार्यमा विशेष सफलता हात लाग्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे,…

अब विदेश जाँदा १५ सय डलरमात्रै लान पाइने

काठमाडौँ — अब नेपाली नागरिकले विदेश जाँदा राहदानीबापत प्रतिव्यक्ति १ हजार ५ सय अमेरिकी डलर मात्र सटही सुविधा पाइने भएको छ । राष्ट्र बैंकले मंगलबार एक परिपत्र जारी गरेर बैंकहरूलाई यस्तो निर्देशन दिएको हो । बिनाप्रयोजन विदेश जाने प्रवृत्ति…

राशिफल : २१ कार्तिक २०७५ बुधवार

वि.सं. २०७५ साल कात्तिक २१ गते। बुधबार। इश्वी सन् २०१८ नोभेम्बर ७ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३८ कौलागा। कार्तिक कृष्णपक्ष। तिथि– औंसी, २१:२२ बजेउप्रान्त प्रतिपदा। नक्षत्र– स्वाती, २०:२३…

चाडको मौका छोपेर मूल्यवृद्धि गरेको थाहा पाए, हामीलाई फोन गर्नू : आपूर्तिमन्त्री यादव :९८२३–२३७५८८

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले चिनीको बजार भाउ नबढेको र अभाव पनि नभएको स्पष्ट पारेका छन्। आइतबार रिपोर्टस क्लबमा बोल्दै मन्त्री यादवले कुनै मूल्यवृद्धि नभएको भन्दै ढुक्क हुन सबैलाई आग्रह गरे। ‘बजारमा चिनीको कुनै अभाव…

मनसुन बाहिरिएसँगै चिसो बढ्यो

मनसुन बाहिरिएसँगै शुक्रबारदेखि नेपालमा चिसो बढ्ने क्रम सुरु भएको छ। बर्खायाममा सक्रिय हुने मनसुनी वायु बाहिरिएसँगै न्यूनतम र अधिकतम तापक्रम घट्दै गएपछि चिसो बढ्न थालेको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले…

एसईई(SEE) को परीक्षा फाराम अनलाइनबाटै भर्न सकिने

राष्ट्रिय परीक्षा बोर्डले आगामी चैतमा हुने एसईईको परीक्षा फाराम अनलाइनबाटै भर्न सकिने व्यवस्था गरेको छ । एसईईको परीक्षा आवेदन फाराम र ९ कक्षाका विद्यार्थीको रजिस्ट्रेसन फाराम अनलाइनबाटै विद्यालयले भर्न सक्नेछन् । ‘आफू पढेको विद्यालयबाट…

शेयर बजार दोहोरो अङ्कले घट्यो

काठमाडौँ, २१ असोज।  धितोपत्र बजारमा आज पनि शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार लगातार ओरालो लाग्दै बजार नयाँ बिन्दुमा पुगेको छ । कारोवार मापक नेप्से परिसूचक १२.२२ बिन्दुले घटेर एक हजार २१५.१५ बिन्दुमा झरेको छ…

सिके राउत पक्राउ:राज्यविरुद्धको अपराधमा मुद्दा चलाइने

गौर, २१ असोज  । मधेशलाई छुटै राज्य बनाउने अभिव्यक्ति दिँदै आएका डा सिके राउत आज अपराह्न गौरमा पक्राउ परेका छन् । स्वतन्त्र मधेशको वकालत गर्दै आएका डा राउतलाई जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गरेको हो । जिल्ला अदालत, रौतहटमा नियमित…

जिल्ला प्रहरी प्रमुखसहित छ प्रहरीको हत्या

मैदान शार, अफगानिस्तान, २१ असोज । तालिवान लडाकूहरुको आक्रमणमा परी पूर्वी वारदाक प्रान्तमा जिल्ला प्रहरी प्रमुखसहित छ जना प्रहरी अधिकारीको मृत्यु भएको छ । स्थानीय अधिकारीहरुले आफगानिस्तानको पूर्वी प्रान्त वारदाकको जिल्ला प्रहरी कार्यालयमा…

नेपाल १४० रनले विजयी ,थाइल्याण्ड १८ रनमा समेटियाे ,सन्दीपको पाँच विकेट

काठमाडौँ, २२ असोज ।आइसिसी टी–२० विश्व कप क्रिकेट प्रतियोगिताको एशिया छनोट ‘बी’अन्तर्गत नेपालले थाइल्याण्डलाई १४० रनले पराजित गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २०…

माधवकुमारको छमछमीले दर्शकको मन जित्यो:सोही मञ्चका प्रचण्डले देखेनन्

काठमाडौँ, २० असोज । सधैँजसो राजनीतिक गतिविधि तथा कूटनीतिक भेटघाटमा सक्रिय रहनुहुने पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले छमछमी नृत्य प्रस्तुत गर्दाको दृश्यले धेरै दर्शकको मन जित्यो । रौतहट–काठमाडौँ सम्पर्क समन्वय कमिटीले विजया दशमी, दीपावली…

इन्डोनेसियामा भूकम्प कारण ज्यान गुमाउनेको सङ्ख्या एक हजार ५७१ पुग्यो

पालु, इन्डोनेसिया, २० असोज (रासस÷एएफपी) ः इन्डोनेसियामा गत साता गएको शक्तिशाली भूकम्प र त्यसपछिको सुनामीमा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १ हजार ५७१ पुगेको छ । इन्डोनेसियाको सुलावेसी द्वीपको पालु शहरका एक हजारभन्दा बढी घर सुनामीका कारण…

नदीमा बस खस्दा १२ को मृत्यु

श्रीनगर, भारत नियन्त्रित काश्मिर, २० असोज  । भारत नियन्त्रित काश्मिरमा शनिबार एक सडक दुर्घटना भएको छ । पहाडी इलाकाको चिप्लो बाटोमा यात्रा गरिरहेको एक मिनिबस दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ । यात्रुवाहाक सो मिनी बस शनिबार…

नागरिकसँग चन्दा उठाएर विशाल परियोजना बनाउँदै पाकिस्तान : नेपालले पनि सिक्ने कि पाठ

काठमाडौँ, २० असोज । चन्दा उठाएर साना र समान्य काम भएको त आम मानिसलाई थाहा छ । तर ठूला ठूला परियोजना चन्दा उठाएर निर्माण गरिएको इतिहास संसारमा नै एकदमै कम रहेको छ । तर पछिल्लो पटक पाकिस्तानका प्रधानमन्त्री इमरान खानले स्वदेशी लगानीमा नै ५३००…

गाजा विवादमा तीनको मृत्यु, ३७६ जना घाइते

गाजा, २० असोज (रासस÷सिन्ह्वा) ः प्यालेस्टाइन र इजरायलको विवाद भएको गाजा क्षेत्रमा शुक्रबार भएको झडपमा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ । घटनामा अन्य ३७६ जना घाइतेसमेत भएका स्थानीय अधिकारीलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।…

आत्मरक्षा शिविर:आत्मरक्षाका लागि महिला तयार हुन जरुरी

कैलाली, २० असोज।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले समाजमा हुने महिला हिंसाका घटनामा कमी ल्याउन महिला स्वयम तयार हुनु जरुरी रहेको बताउनुभएको छ । राष्ट्रिय गोजुरियो कराते दो सङ्घ नेपालले आज धनगढीमा आयोजना गरेको महिलाका लागि…

लोकतन्त्र बलियो भए मात्र पत्रकारिता बलियो : सभामुख महरा

काठमाडौँ, २० असोज । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले देश र जनतालाई केन्द्रविन्दु बनाएर पत्रकारिता गरे लोकतन्त्र बलियो हुने बताउनुभएको छ । उहाँले भन्नुभयो, “लोकतन्त्र बलियो भए मात्र पत्रकारिता अझ बलियो हुन्छ । अब पत्रकारिताको ध्येय…

बलात्कार घटना चलखेल : गलत रिपोर्ट दिने डाक्टरलाई कारबाही सिफारिस

बलात्कार घटनामा गलत स्वास्थ्य परीक्षण प्रतिवेदन दिने दुई डाक्टरलाई कारबाही सिफारिस भएको छ। धनुषाकी १२ वर्षीया बालिकामाथि भएको बलात्कार घटनामा स्वास्थ्य परीक्षणको गलत रिपोर्ट दिने जनकपुर अञ्चल अस्पतालका डाक्टरद्वय विजयकुमार सिंह र रमा…

नेकपामा घोचपेच राजनीति : दोस्रो तहका नेता पनि मैदानमा

आन्तरिक एकीकरणको प्रक्रियामा रहेको नेपाल कम्युनिस्ट पार्टीमा पूर्व एमाले खेमाभित्र आरोपप्रत्यारोप चुलिएको छ। पार्टीको आन्तरिक एकता प्रक्रियामा असन्तुष्ट नेता माधव नेपालले संसद् बैठकमा आफ्नै पार्टीले नेतृत्व गरेको सरकारको आलोचना गरेपछि सुरु…

अब ‘अन द स्पट’ खाद्य गुणस्तर परीक्षण

काठमाडौं - सरकारले खाद्य वस्तुको गुणस्तर परीक्षण ‘अन द स्पट’ गर्ने भएको छ । बजारमा अखाद्य वस्तुको बिक्री नियन्त्रण गर्न स्थलगत गुणस्तर परीक्षण गर्ने अत्याधुनिक ल्यबाबसहितको प्रविधि प्रयोग गर्न लागिएको समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

श्रीमतीका गहना धरौटी राखी छ किलोमिटर सडक

बझाङ, २२ जेठ - जिल्लाको तलकोट गाउँपालिकाअन्तर्गतको रुपातोला—तलकोट—खौला सडकखण्ड निर्माण गर्दा आफ्ना श्रीमतीका नाक कानका गरगहना बैंकमा धरौटी राखी यहाँका स्थानीयले सडक निर्माण गरी गाडी गुडाएका छन् । विगत २०६० सालमा सो क्षेत्रका तलकोटी राजा…

२२ जेठ २०७५ मंगलवारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) ठीक समयमा सही निर्णय लिन सकिनेछ । महत्वपूर्ण कामको थालनी हुनेछ । समाजसेवामा मन लाग्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) छोटो दुरीको लाभदायक यात्रा रहला ।…

साइबेरियन चराले गौशाला क्षेत्र सेताम्मे

महोत्तरी, २० वैशाख ।  साइबेरियन चरा एकीकृत भएर बसेपछि महोत्तरीको गौशाला क्षेत्र सेताम्मे बन्दै गएको छ । बकुल्ला झैँ देखिने यी चरा इलाका प्रहरी कार्यालय, गौशालाको परिसरमा रहेको मसलाको रुखमा गुँुड बनाएर बसेपछि यहाँको वातावरण नै सेताम्मे…

रामदेवको निधनप्रति दुःख व्यक्त

काठमाडौँ, १९ वैशाख । नेपाली काँग्रेसले सिरहाको कल्याणपुर नगरपालिका १२ वेलहा निवासी काँग्रेसका वडा इकाई सभापति एवं पूर्वगाविस अध्यक्ष रामदेव यादवको निधनप्रति दुःख व्यक्त गरेको छ । विगत केही समयदेखि अर्बुद रोगबाट पीडित ७० वर्षीय यादवको गए…

विराटनगरमा रेलबाट कन्टेनर आउन थाल्यो

वीरगन्ज - अहिलेसम्म वीरगन्ज नाका मात्र तेस्रो मुलुकसँगको व्यापारका लागि भारतीय रेल्वे सञ्जालमार्फत समुद्री बन्दरगाहबाट जोडिएकोमा बुधबारदेखि विराटनगर नाकामा पनि उक्त सुविधा सुरु भएको छ । नेपालका लागि विदेशबाट आयातित मालसामान बोकेका…

त्रिभुवन विमानस्थलबाट १४ किलो सुनकाण्डका मुख्य अभियुक्त पक्राउ

काठमाडौं– प्रहरीले १४ किलो अवैध सुनकाण्डमा मुछिएका चिनियाँ नागरिक जेजोहोङलाई पक्राउ गरेको छ । फरार अभियुक्तको रुपमा रहेकी उनलाई प्रहरीले चीनबाट नेपाल आउने क्रममा मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । प्रहरीले…

नदीमा २ जनाको शव फेला

१३ वैशाख, दार्चुला । चमेलिया नदी किनारमा बुधबार २ जनाको शव फेला परेको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर २ का अन्दाजी ५२ वर्षीय गोपालदत्त जोशी र बैतडी, डिलाशैनी गाउँपालिका–३ का ३२ वर्षीय धिर्क बोहराको शव फेला परेको इलाका…

दुर्घटनामा एकजनाको मृत्यु

इनरुवा, १३ वैशाख । सुनसरीको दुहबी नगरपालिका–८ मा बुधबार सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी धरान–१५ का २९ वर्षीय राजिव भुजेल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को…

आगलागीबाट तीन घर नष्ट

राजविराज, १३ । वैशाख  सप्तरीको महदेवा गाउँपालिका–५ मा बुधबार आगलागी हुँदा तीनवटा घर जलेर नष्ट भएका छन् । स्थानीय रामनारायण साहको गाईगोठमा बालेको घुरबाट सल्केको आगोले निजको एउटा गाईगोठ र छिमेकी रामदेव साहका एउटा घर तथा गाईगोठ जलेर नष्ट…

पोखरीमा शव फेला

बनेपा, ११ वैशाख  ।बनेपा नगरपालिका–८ नेपाल विद्युत् प्राधिकरण चोक नजिकैको पोखरीमा आज बिहान एक शव फेला परेको छ । इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख सुनिलजंग शाहका अनुसार बनेपा नगरपालिका–१ राय गाउँका अन्दाजी ४०÷४५ वर्षीय धनबहादुर मिजारको…

फरार अभियुक्त १९ वर्षपछि पक्राउ

गुलरिया, बर्दिया, ११ वैशाख  । उन्नाइस वर्षअघि एक जनाको हत्या गरी फरार रहेका दोषीलाई प्रहरीले आज बुटवलबाट पक्राउ गरेको छ । गुलरिया–२ खैरापुरका नवराज पौडेलको हत्याका दोषीमध्येका ६५ वर्षीय पीताम्बर ढकाललाई बुटवल—१६ देवीनगरबाट पक्राउ गरिएको…

नमूना मध्यवर्ती सामुदायिक वनमा गिद्ध छोडिदै

चितवन, ११ वैशाख  । चितवन राष्ट्रिय निकुञ्जको गिद्ध प्रजनन केन्द्रमा हुर्काइएका थप सात वटा गिद्ध जंगलमा छोड्नका लागि नवलपरासीको कावासोती नगरपालिकाअन्तर्गत नमूना मध्यवर्ती सामुदायिक वनमा रहेको जटायु रेष्टुरेण्टमा लगिएको छ । यसअघि चैतको अन्तिम…

अत्यधिक पसिना आउने समस्या छ ,हाइपरहाइड्रोसिस हुन सक्छ

हाम्रो शरीरमा विभिन्न समस्या देखिन्छन्, समयमै ध्यान नदिएको खण्डमा त्यस्ता समस्याले कतिबेला गम्भीर रूप लिन्छन्, यसै भन्न सकिन्न । पहिले सामान्य देखिने तर पछि जटिल रूप लिने विभिन्न समस्यामध्ये हाइपरहाइड्रोसिस पनि एक हो । हाइपरहाइड्रोसिस यस्तो…

अमेरिकी पूर्वप्रथम महिला बारबराको ९२ वर्षको उमेरमा निधन

५ वैशाख, काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति जर्ज बुशकी पत्नी तथा साक्षरता अभियानकर्ता बारबरा बुशको निधन भएको छ । पूर्व राष्ट्रपति जर्ज डब्ल्यू बुशकी आमासमेत रहेकी पूर्वप्रथम महिला बुशको बुधबार ९२ वर्षको उमेरमा निधन भएको हो । बुश केही…

सलमान खान जेठ १२ गते नेपाल आउने

२६ चैत, काठमाडौं । अघिल्लो महिना स्थगित भएको सलमान खानको नेपाल भ्रमण आगामी जेठ १२ मा हुने भएको छ । कालो हरिण शिकार अभियोगमा जेल गएका सलमान धरौटीमा रिहा भएलगत्तै नेपालमा गर्ने भनिएको कार्यक्रमका लागि मिति तय गरेका हुन् । …

नवलपरासी सुस्तामा भारतीय दादागिरी

नवलपरासी - गण्डक नहरकै कारण नेपाली भूमि डुबानमा पर्नेे र कटान भइरहेको बेला भारतले नारायणी नदीमा एकतर्फी बाँध निर्माण सुरु गरेको छ । आजको राजधानी दैनिकको पहिलो पृष्ठमा यो समाचार छापिएको छ । नेपाली भूमि डुबानमा पार्ने गरी भारतले एकतर्फी बाँध…