विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

२० हजार घुससहित मालपोतका कर्मचारी पक्राउ

  • 276
  •  
  •  
  •  
  •  
  •  
  •  
    276
    Shares

काठमाडौं १२ वैशाख । रूपन्देही मालपोत कार्यालय  भैरहवाका कार्यालय सहयोगी जोगेन्द्रप्रसाद चौधरी घुससहित पक्राउ परेका छन् ।

सेवाग्राहीलाई सुकुम्वासी समस्या समाधान आयोगको निर्णय प्रतिलिपि उपलब्ध गराउने भन्दै उनले २० हजार घुस रकम लिदै गरेकाे अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले उनलाई घुस रकमसहित पक्राउ गरेको हो ।

उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियार बुटवलले जनाएको छ ।


  • 276
  •  
  •  
  •  
  •  
  •  
  •  
    276
    Shares
प्रतिक्रिया
Loading...