विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

कमल थापा भृकुटीमण्डपबाट पक्राउ

  • 350
  •  
  •  
  •  
  •  
  •  
  •  
    350
    Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी  का अध्यक्ष कमल थापालाई प्रहरीले पक्राउ गरेको छ ।

हिन्दूराष्ट्र लगायत २२ बुँदे माग राखेर धर्ना दिने क्रममा प्रहरीले भृकुटीमण्डपबाट अध्यक्ष थापासहित नेता कार्यकर्तालाई पक्राउ गरेको हो ।

राप्रपाले हिन्दूराष्ट्र पुनस्र्थापना लगायत माग राख्दै चरणवद्ध आन्दोलन गरिरहेको छ । राप्रपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदै आन्दोलनको घोषणा गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  • 350
  •  
  •  
  •  
  •  
  •  
  •  
    350
    Shares
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time