Saturday, October 31, 2020

बाँके बस दुर्घटना मृत्यु हुनेकाे संख्या ६ पुग्याे

दाङको तुलसीपुरदेखि नेपालगञ्ज जाँदै गरेको माइक्रो बस बाँकेको ठुटे जङ्गलमा दुर्घटना भएको छ ।

रा १ ख १६६२ नम्बरको माइक्रो दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन । माइक्रो लु १ ख ७७२९ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो । घाइतेहरुको कोहलपुरमा उपचार भइरहेको छ ।

  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

comment

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares