विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

६० किलोको एउटै लौका

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं– तपाईंले चार पाँच किलो वा त्यो भन्दा केही ठूला लौका उत्पादन भएको देख्नु, सुन्नु वा उत्पादन गर्नुभएको छ होला ।

तर चीनका किसानले एउटै लौका ६० किलो भन्दा धेरै तौलको उत्पादन गरेका छन् ।

facebook boost

चीनको जाइछेन्का किसानले १ मिटर भन्दा लामो र ६० किलो भन्दा धेरै तौलको लौका उत्पादन गरेका छन् ।

चिनियाँ समाचार संस्था चाइना डेलिका अनुसार यो उत्पादनबाट कृषक निकै खुसी भएका छन् ।

 


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...